पार्थक्य

Romanized: paarthakya, paarthaky, parthaky, parthakya

भिन्नता; अन्तर; बेग्ल्याइँ; बेमेल; विसङ्गति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भिन्नता; अन्तर; बेग्ल्याइँ; बेमेल; विसङ्गति।
२.
बिछोड; वियोग।

सम्बन्धित शब्दहरू