पार्थ

Romanized: paartha, paarth, parth, partha

प्राचीन कालमा इरानतिरबाट भारत प्रवेश गरेको एक जाति; पल्लव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्राचीन कालमा इरानतिरबाट भारत प्रवेश गरेको एक जाति; पल्लव।
२.
युधिष्ठिर, भीम, अर्जुन नाम गरेका पृथा (कुन्ती) का छोरा; विशेष गरी कृष्णले अर्जुनलाई सम्बोधनका निम्ति बारम्बार प्रयोग गरेको शब्द।
३.
राजा।

सम्बन्धित शब्दहरू