किमार्थ

Romanized: kimaartha, kimaarth, kimarth, kimartha

कसै गरेर पनि; केही गरे पनि ; कुनै स्थिति वा अवस्थामा पनि; निश्चय नै; पटक्कै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

1
कसै गरेर पनि; केही गरे पनि ; कुनै स्थिति वा अवस्थामा पनि; निश्चय नै; पटक्कै।

सम्बन्धित शब्दहरू