गूढार्थक
Romanized: gudhaarthaka, gudhaarthak, gudharthak, goodhaarthaka
भित्री अर्थ भएको; गहन अर्थको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत गूढार्थ+क]
1
भित्री अर्थ भएको; गहन अर्थको।