फ्याक्ल्याक्क

Romanized: phyaaklyaakka, phyaaklyaakk, phyaaklyakka, phyaklyaakka

काठ, दाउरा आदि दुई फ्याक हुँदा वा कुनै झाम्टो एकैचोटि उखेलिँदाको किसिमले; फक्लक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमु. (द्वि.) फ्याक्ल्याक]

1
काठ, दाउरा आदि दुई फ्याक हुँदा वा कुनै झाम्टो एकैचोटि उखेलिँदाको किसिमले; फक्लक्क।

सम्बन्धित शब्दहरू