फ्यार्लाक्क

Romanized: phyaarlaakka, phyaarlaakk, phyaarlakka, phyarlaakka

एकातिर बन्द र अर्कोतिर खुला रहेको पोसाक, हावा वा अन्य कुनै कारणले पल्टने गरी पर्लक्क; पर्ल्याक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) फर्ल्याक]

1
एकातिर बन्द र अर्कोतिर खुला रहेको पोसाक, हावा वा अन्य कुनै कारणले पल्टने गरी पर्लक्क; पर्ल्याक्क।

सम्बन्धित शब्दहरू