प्वाक्लाक्क

Romanized: pvaaklaakka, pvaaklaakk, pvaaklakka, pvaklaakka

हलुका किसिमबाट एकैचोटि उक्किने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल प्वाक्लाक्+क]

१.
हलुका किसिमबाट एकैचोटि उक्किने गरी।
२.
एकै चोटि उखेलिए।
३.
एकाएक मर्ने गरी।

सम्बन्धित शब्दहरू