प्वाक्क
Romanized: pvaakka, pvaakk, pwaakka, pvakk
हिर्काउँदा हलुको किसिमले लाग्ने गरी; प्याट्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल प्वाक्क]
१.
हिर्काउँदा हलुको किसिमले लाग्ने गरी; प्याट्ट।
२.
अप्रत्याशित रूपबाट असमयमा नै मर्ने गरी; पुक्लुक्क।
३.
कुराको सिलसिला नटुङ्गिदै बिचैमा अमिल्दो कुरा भनेर; अर्काको कुरा काटेर ।
४.
जे मनमा आयो त्यही भनेर।