फ्वाक्क
Romanized: phvaakka, phvaakk, phwaakka, fvaakka
माटोको भाँडो वा डल्लो फुट्ने वा त्यसरी फुट्ता मसिनो शब्द निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फ्वाक्+क]
1
माटोको भाँडो वा डल्लो फुट्ने वा त्यसरी फुट्ता मसिनो शब्द निस्कने गरी।