फ्याक्क
Romanized: phyaakka, phyaakk, fyaakka, phyakk
कुनै वस्तुलाई बराबरी हुने हिसाबले दुई टुक्रा पार्ने गरी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फ्याक्+क]
१.
कुनै वस्तुलाई बराबरी हुने हिसाबले दुई टुक्रा पार्ने गरी ।
२.
हिर्काउने वा काट्ने किसिमले।