फ्याक्च्याक्क
Romanized: phyaakchyaakka, phyaakchyaakk, phyaakchyakka, phyakchyaakka
कुनै वस्तु कुच्चिएर वा थेप्चिएर नसुहाउँदो देखिने हुँदै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फ्याक्च्याक्+क]
१.
कुनै वस्तु कुच्चिएर वा थेप्चिएर नसुहाउँदो देखिने हुँदै।
२.
नाक नेप्टिएर वा नाकेडाँडी भासिएर असुहाउँदो देखिने गरी ।
३.
गाला भुक्क उठेर पनि केही थेप्चो भई भद्दा देखिने छाँटसँग।