फ्याक्चे
Romanized: phyaakche, phyakche, fyaakche, fyakche
गाला पुक्क उठेर पनि थेप्चिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फ्याक्च्याक्क ए]
१.
गाला पुक्क उठेर पनि थेप्चिएको।
२.
नाक चेप्टो भएको वा नाकेडाँडी भासिएको।
३.
कुच्चिएर असुहाउँदो बनेको।