फ्याक्चो
Romanized: phyaakcho, phyakcho, fyaakcho, fyakcho
कुच्चिएर असुहाउँदो बनेको; कुच्चिएको; थेप्चो परेको; नेप्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [फ्याक्च्याक्क+ए]
१.
कुच्चिएर असुहाउँदो बनेको; कुच्चिएको; थेप्चो परेको; नेप्टो।
२.
गाला पुक्क उठेर पनि थेप्चिएको।
३.
नाक चेप्टो भएको वा नाकेडाँडी भासिएको।