फ्याक
Romanized: phyaaka, phyaak, fyaaka, phyak
कुनै पनि वस्तुलाई बराबर पारेर चिरिएको एक भाग; फग्ल्याँटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत फलक]
१.
कुनै पनि वस्तुलाई बराबर पारेर चिरिएको एक भाग; फग्ल्याँटो।
२.
आधा फ्याक; ठुलो टुक्रो।