फ्याक्स
Romanized: phyaaksa, phyaaks, fyaaksa, phyaks
टेलिफोन लाइनको सहायताले लिखित सामग्री अर्को ठाउँमा पठाउने एक प्रणाली वा त्यस्तो मेसिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
टेलिफोन लाइनको सहायताले लिखित सामग्री अर्को ठाउँमा पठाउने एक प्रणाली वा त्यस्तो मेसिन।