फ्यास्स
Romanized: phyaassa, phyaass, fyaassa, phyass
कुनै फस्को वा कमलो वस्तु फुस्कने वा चुँडिने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फ्यास्+स]
१.
कुनै फस्को वा कमलो वस्तु फुस्कने वा चुँडिने किसिमले।
२.
फस्को वस्तु फुट्ता शब्द आउने किसिमसँग।
३.
कुनै कार्य व्यर्थ खेर जाने वा फुस्सा हुने भएर ।