भ्यास्स

Romanized: bhyaassa, bhyaass, bhyass, bhyaashsa

भ्यास्स (bhyaassa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

भ्यास्स

(क्रियाविशेषण [अनुकरण मूल भ्यास्+स])
१..
हल्का र खुकुलो वस्तु एकाएक गाडिने गरी।
२..
फस्को माटो वा वस्तु एक्कासि खस्ने वा फुट्ने किसिमले।

भ्यास्स(१)

(क्रियाविशेषण [अनुकरण मूल क्यास्+स])
१..
एकाएक आइपुग्ने गरी; टुप्लुक्क।
२..
दाह्रीजुंघा वा कपाल जरखरिएर बढ्ने गरी।
३..
सुकेका झारपात आदिमा आगो सल्कने हिसाबले।

सम्बन्धित शब्दहरू