फ्वास्स
Romanized: phvaassa, phvaass, phwaassa, fvaassa
चड्कासँग फुस्कने वा खुस्कने गरी; फ्यास्स। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फ्वास्+स]
1
चड्कासँग फुस्कने वा खुस्कने गरी; फ्यास्स।