ङ्वास्स
Romanized: ngvaassa, ngvaass, ngvassa, ngwaassa
बिरक्तिएर अँध्यारो मुख लाएर बस्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [ङ्वास्+स]
1
बिरक्तिएर अँध्यारो मुख लाएर बस्ने किसिमले।