ङिस्स
Romanized: ngissa, ngiss, ngishsa, ngissha
थोरै दाँत देखाएर हाँस्ने चालले; खिस्स; ङिच्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल डिस्+स]
१.
थोरै दाँत देखाएर हाँस्ने चालले; खिस्स; ङिच्च।
२.
(विशेषण)
ङिच्च परेको; जिल्लिएको।