तोक्चे
Romanized: tokche, tokce
धेरै फलेर लत्रिएका फलका हाँगा नभाँचिऊन् भनी काठ वा बाँसले दिइने आड; अडेस; सहारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
धेरै फलेर लत्रिएका फलका हाँगा नभाँचिऊन् भनी काठ वा बाँसले दिइने आड; अडेस; सहारा।
२.
कुनै चिजलाई ढल्नबाट बचाउन अडेस लगाई सहारा दिने; केही कुराले अड्याइएको।