फ्यातक्क
Romanized: phyaatakka, phyaatakk, fyaatakka, phyatakk
गिलो वस्तुको झर्दाको ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमु. (द्वि.) फ्यातक]
१.
गिलो वस्तुको झर्दाको ढङ्गले।
२.
फल पाकेर गल्दाको किसिमले; फतक्क; फ्यात्त।
३.
शरीर गल्दाको किसिमले।