प्यातक्क

Romanized: pyaatakka, pyaatakk, pyatakk, pyatakka

लेदो वस्तु एकचोटि झर्दाको किसिमले; प्यात्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) प्यातक]

1
लेदो वस्तु एकचोटि झर्दाको किसिमले; प्यात्त।

सम्बन्धित शब्दहरू