भतक्क

Romanized: bhatakk, bhatakka

गर्मी, चिन्ता आदिले शरीरमा छटपटी वा ताप उत्पन्न हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल भतक्+क]

१.
गर्मी, चिन्ता आदिले शरीरमा छटपटी वा ताप उत्पन्न हुने गरी।
२.
रिसले चुर हुने किसिमले; भुतुक्क ।

सम्बन्धित शब्दहरू