फतक्क
Romanized: phatakk, fatakka, fatakk, phatakka
ज्यादा पाकेर वा गलेर गिलो हुने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फतक्+क]
१.
ज्यादा पाकेर वा गलेर गिलो हुने किसिमले।
२.
परिश्रमले ज्यादै थकित भएर।