फत्र्याक्क
Romanized: phatryaakka, phatryaakk, fatryaakka, phatryakk
कुनै वस्तु भुईंमा एकै खेपमा बिस्तारै खस्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
कुनै वस्तु भुईंमा एकै खेपमा बिस्तारै खस्ने गरी।
२.
परिश्रमले शरीर थकित हुने किसिमले।
३.
कुनै वस्तु झर्ने स्थितिमा गलेर पुग्ने गरी।