पतक्क

Romanized: patakk, patakka

पतन हुन झरेजस्तै तथा शरीरमा कडापन नभएजस्तो गरी नरमी चालले निहुरिनु वा झुक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
पतन हुन झरेजस्तै तथा शरीरमा कडापन नभएजस्तो गरी नरमी चालले निहुरिनु वा झुक्नु।

सम्बन्धित शब्दहरू