लतक्क
Romanized: latakk, latakka
ज्यादा पाकेर गल्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल लतक्+क]
१.
ज्यादा पाकेर गल्ने गरी।
२.
लेदो पदार्थ चुहिने भएर; लितिक्क; लुतुक्क।