प्याक्क

Romanized: pyaakka, pyaakk, pyakk, pyakka

हिर्काउँदा हलुको किसिमले लाग्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल प्याक्+क]

१.
हिर्काउँदा हलुको किसिमले लाग्ने गरी।
२.
मर्दा मुख बाउने गरी ।
३.
एकाएक उम्रिने गरी।
४.
सोचविचार नगरी त्यसै बोलेर; प्याच्च ।
५.
(विशेषण) हलुङ किसिमले प्रहार गरिएको।
६.
उघ्रिएको।
७.
असावधानीपूर्वक भनिएको।

सम्बन्धित शब्दहरू