फ्यात

Romanized: phyaata, phyaat, fyaata, phyat

गिलो वस्तुको झराइ वा झर्दाको आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू.]

१.
गिलो वस्तुको झराइ वा झर्दाको आवाज।
२.
गिलो वस्तुको थुप्रो (खास गरी गोबर, गुहु आदिको)

सम्बन्धित शब्दहरू