फ्यात्त
Romanized: phyaatta, phyaatt, fyaatta, phyatt
गिलो वा लेदो पदार्थ एकैपल्ट खस्दा शब्द आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फ्यात्+त]
१.
गिलो वा लेदो पदार्थ एकैपल्ट खस्दा शब्द आउने गरी।
२.
त्यस्तो वस्तु एकै बाजि फाल्दा आवाज निस्कने गरेर।