फ्यातफ्यात
Romanized: phyaataphyaata, phyaataphyaat, phyaataphyata, phyataphyaata
पकाएको खोले पदार्थ उम्लने वा छड्कने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फ्यात्+अ(द्वि.)]
१.
पकाएको खोले पदार्थ उम्लने वा छड्कने किसिमले।
२.
लेदो वा गिलो पदार्थ बारबार खस्ने गरी।