फ्यार्लाट्ट

Romanized: phyaarlaatta, phyaarlaatt, phyaarlatta, phyarlaatta

फरफराउने चिज, कपडा आदि अचानक पूरै फर्काउने वा पल्टाउने ढङ्गले पर्ल्याक्क; फर्लक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) फ्यार्लाट]

1
फरफराउने चिज, कपडा आदि अचानक पूरै फर्काउने वा पल्टाउने ढङ्गले पर्ल्याक्क; फर्लक्क।

सम्बन्धित शब्दहरू