फ्यारर

Romanized: phyaarara, phyaarar, fyaarara, phyarar

कागज आदि लगातार पल्टिँदा, छरिँदा वा उड्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) फ्यार]

1
कागज आदि लगातार पल्टिँदा, छरिँदा वा उड्दाको किसिमले।

सम्बन्धित शब्दहरू