ग्वारर

Romanized: gvaarara, gvaarar, gwaarara, gvarar

ठोस वस्तु, गिटी आदि लगातार झर्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) ग्वार]

१.
ठोस वस्तु, गिटी आदि लगातार झर्दाको किसिमले।
२.
धेरै मान्छे वा पशु एकसाथ कतै हिँड्दा वा पस्दाको किसिमले।

सम्बन्धित शब्दहरू