ग्वार
Romanized: gvaara, gvaar, gwaara, gvar
ग्वार (gvaara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ग्वार(१)
(क्रियाविशेषण)
1.
एकैचोटि पोखिने, कतै जाने, उड्ने गरी (दाना, चरा, मान्छे आदिका सन्दर्भमा)।
ग्वार(२)
(नाम)
1.
गाई चराउने व्यक्ति; ग्वाला; गाई पालेर जीविका गर्ने जाति।