ग्वारग्वार
Romanized: gvaaragvaara, gvaaragvaar, gvaaragvara, gvaragvaara
ग्वार शब्द लगातार आउने गरी (बाटुला चिजबिज, अनाज आदि खन्याउँदा वा रुखबाट धेरै फल भुइँमा खस्ता शब्द आउने किसिम)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. ग्वार्+अ (द्वि.)]
१.
ग्वार शब्द लगातार आउने गरी (बाटुला चिजबिज, अनाज आदि खन्याउँदा वा रुखबाट धेरै फल भुइँमा खस्ता शब्द आउने किसिम)।
२.
धेरै मानिस दगुरेर।