ग्वार्लाम्म

Romanized: gvaarlaamma, gvaarlaamm, gvaarlamma, gvarlaamma

तह मिसाइएको वा चिनिएको इँट, पर्खाल, मानिस आदि अकस्मात् ढल्ने किसिमसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
तह मिसाइएको वा चिनिएको इँट, पर्खाल, मानिस आदि अकस्मात् ढल्ने किसिमसँग।

सम्बन्धित शब्दहरू