झ्यार्लाम्म

Romanized: jhyaarlaamma, jhyaarlaamm, jhyaarlamma, jhyarlaamma

एकैचोटि बज्रँदा धुलोपिठो हुने किसिमले; चकनाचुर हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) झ्यार्लाम]

1
एकैचोटि बज्रँदा धुलोपिठो हुने किसिमले; चकनाचुर हुने गरी।

सम्बन्धित शब्दहरू