ग्वार्ताम्म

Romanized: gvaartaamma, gvaartaamm, gvaartamma, gvartaamma

पर्खाल, भित्तो वा तह मिलाई राखिएको वस्तु एक्कासि ढल्ने किसिमसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी ग्वार्ताम्+ म]

1
पर्खाल, भित्तो वा तह मिलाई राखिएको वस्तु एक्कासि ढल्ने किसिमसँग।

सम्बन्धित शब्दहरू