ध्वारर

Romanized: dhvaarara, dhvaarar, dhwaarara, dhvarar

लगातार पानी झर्दा वा कपडा आदि च्यातिँदाको किसिमले; ध्वार ध्वार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) ध्वार]

1
लगातार पानी झर्दा वा कपडा आदि च्यातिँदाको किसिमले; ध्वार ध्वार।

सम्बन्धित शब्दहरू