ध्यारर
Romanized: dhyaarara, dhyaarar, dhyarar, dhyarara
कागज कपडा आदि लगातार च्यातिँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
कागज कपडा आदि लगातार च्यातिँदाको किसिमले।
२.
धाराको पानी एकनाससँग झर्दाको किसिमले; ध्वार्र।