स्यारर
Romanized: syaarara, syaarar, syarar, shyaarara
लगातार पानी पर्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) स्यार]
१.
लगातार पानी पर्दाको किसिमले।
२.
ससाना कण, अन्न आदि लगातार झर्दाको ढङ्गले।