च्वारर

Romanized: chvaarara, chvaarar, chvarara, chwaarara

एक झमटमा लगातार कागत वा कपडा च्यातिने गरी; तातो घिउतेलमा पानीका छिटा पर्दा पड्कने ढङ्गले; च्वारर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) च्वार]

1
एक झमटमा लगातार कागत वा कपडा च्यातिने गरी; तातो घिउतेलमा पानीका छिटा पर्दा पड्कने ढङ्गले; च्वारर्र।

सम्बन्धित शब्दहरू