च्वारर्र
Romanized: chvaararra, chvaararr, chvararra, chwaararra
एक झमटमा लगातार कागत वा कपडा च्यातिने गरी; तातो घिउतेलमा पानीका छिटा पर्दा पड्कने ढङ्गले; च्वारर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) च्वार]
1
एक झमटमा लगातार कागत वा कपडा च्यातिने गरी; तातो घिउतेलमा पानीका छिटा पर्दा पड्कने ढङ्गले; च्वारर।