च्यारर्र
Romanized: chyaararra, chyaararr, chyararra, chyararr
कागज, कपडा आदि च्यातिने किसिमले; च्यार्र; ध्यार्र; च्यारर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
कागज, कपडा आदि च्यातिने किसिमले; च्यार्र; ध्यार्र; च्यारर।