जरर्र
Romanized: jararr, jararra
एकदम ठाडठाडो, रिस उठ्दो वा अमर्यादित हुँदै आउने ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
एकदम ठाडठाडो, रिस उठ्दो वा अमर्यादित हुँदै आउने ढङ्गले।