चरर्र

Romanized: chararra, chararr, cararr, cararra

चिरिएर वा च्यातिएर; टुक्रा टुक्रा हुने गरी; चिरचिरा हुने किसिमले; चरर; चर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) चर]

1
चिरिएर वा च्यातिएर; टुक्रा टुक्रा हुने गरी; चिरचिरा हुने किसिमले; चरर; चर्र।

सम्बन्धित शब्दहरू