चर्र

Romanized: charra, charr, carr, carra

चहराउँदाको किसिमले; चरर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [<चर]

१.
चहराउँदाको किसिमले; चरर।
२.
चिरिँदा वा चर्किँदाको किसिमले।

सम्बन्धित शब्दहरू