गुर्र
Romanized: gurr, gurra
क्रि.वि. [अ. मू. गुर्र] गुडेको शब्द सुनिने गरी (कुनै वस्तु); कराएको वा गर्जेको आवाज आउने गरी (पेट कराउने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [अ. मू. गुर्र] गुडेको शब्द सुनिने गरी (कुनै वस्तु); कराएको वा गर्जेको आवाज आउने गरी (पेट कराउने, बाघ-भालु गर्जने, बादल गड्कने आदि किसिम)।